सरकारद्वारा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कानुनको उल्लंघन? – ज्ञानेन्द्र शाहीको आरोप
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय फेरि विवादमा आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गभर्नर नियुक्ति राष्ट्र बैंक ऐनको उल्लंघन भएको दाबी गर्दै सरकारमाथि गम्भीर…