खेलकुद

धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाद्धारा थप २ करोड सहयोग

  चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय किृकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरपालिकाद्धारा आज थप २ करोड धुर्मुस सुन्तलि फाउन्डेसन लाई…

Read More »

सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग ९एलपीएल० क्रिकेटको छनोट प्रक्रिया ९ड्राफ्ट० मा परेका छन् । ड्राफ्टमा…

Read More »

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

काठमाडौं । सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ ।…

Read More »

नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

काठमाडौं । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई…

Read More »

म्याच फिक्सिङ मुद्दाका सबै खेलाडीलाई सफाइ

२ असार,काठमाडौं । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन्…

Read More »

पोखरा प्रीमियर लिग दोस्रो संस्करणको खेलतालिका सार्बजनिक

पोखरा : पोखरा प्रीमियर लिगको दोस्रो संस्करणको खेलतालिका सार्बजनिक गरिएको छ । आयोजक क्विन्स इभेन्ट्सले आयोजना गर्ने लिगको बुधबार प्रेस…

Read More »

साग फूटवल: बंगलादेशलाई हराऊंदै नेपाल फाईनलमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको छ। दशरथ रंगशालामा…

Read More »

साग महिला क्रीकेटको उपाधी बंगलादेशलाई

जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको छ। आइतबार पोखरा रंगशालामा भएको खेलमा…

Read More »

हालसम्म ४३ वटा स्वर्णपदक नेपालको खातामा

दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५…

Read More »

१३ औं साग : दिपेन्द्र ऐरीले उत्कृस्ट ब्याटिंग गर्दा श्रीलंकालाई १७३ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटको खेलहरु टियु मैदान किर्तिपुरमा सुरु भएको छ। उद्घाटन खेलमा…

Read More »
Close