Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषप्रदेश ३स्वास्थ्य

भरतपुरमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि

२१ साउन, चितवन । भरतपुरमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालका अनुसार संक्रमित हुनेहरु भरतपुर २ को क्वारेन्टाइनमा रहेका ७९ वर्षिय पुरुष रहेका छन् ।

आज भरतपुरमा गरिएको परीक्षणमा १५२ मध्ये १ वटा नमुनाको कोभिड १९ पुष्टि भएको हो भने बाँकी १५१ जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close