Breaking Newshighlightस्वास्थ्य

बाँकेमा कोरोना सङ्क्रमित ३३ वर्षीय पुरुषको मृत्यु

बाँके । कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले वताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close