Breaking Newshighlightखेलकुदचितवन बिशेषचितवन- विशेष

धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाद्धारा थप २ करोड सहयोग

 

चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय किृकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरपालिकाद्धारा आज थप २ करोड धुर्मुस सुन्तलि फाउन्डेसन लाई सहयोग हस्तान्तरण गरेको छ । केहि समयअगाडी पनि २ करोड गरी कुल ४ करोड यस आर्थिक बर्षमा महानगर बाट प्रदान भएको छ।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई २ करोड रूपयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो । भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित कुल चार करोड रुपैयाँ प्रदान गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close