Breaking Newshighlightचितवन बिशेषचितवन- विशेष

ईप्रका टाँडीका डीएसपी कार्की सहित १८ डीएसपीको सरुवा

रत्ननगर । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डीएसपी रविन कार्की सहित १८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय मनाव श्रोत एव प्रशासन विभागले शुक्रबार निकालाको सरुवा सुचिमा डीएसपी कार्की सहित १८ डीएसपीको सरुवा भएको हो। ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी ईन्द्र बहादुर राना आउने भएका छन् । भने कार्कीको नेपाल प्रहरी पहरा गण सामाखुसी सरुवा भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close