Breaking Newshighlightचितवन बिशेषचितवन- विशेष

भुवानीशंकर बहुमुखी कलेजमा इकाई भेला आईतवार : प्रदेश संसद खनालले सम्बोधन गर्ने

रत्ननगर । प्रचण्ड -नेपाल पक्षिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा )चितवनले जिल्लामा विधार्थी संगठन निर्माणलाई अभियानको रुपमा सञ्चालन गरेका छन् ।

चितवनको रत्ननगरवाट सुरु भएको अभियान अन्तर्गत फागुन १६ गते पुर्वि चितवनको खैरहनीमा रहेको भुवानीशंकर बहुमुखी कलेजमा इकाई भेला आयोजना गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियनका केन्द्रय सदस्य सरोजध्वज भण्डारीले जानकारी दिनु भएको छ ।

इकाई भेलालाई बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं नेकपा चितवनका ईन्चार्ज कृष्ण प्रसाद खनाल र नेकपा चितवनका कार्यालय सदस्य रामचन्द्र अधिकारी लगायतका नेताहरुले सम्बोधन  गर्ने कार्यतालिका तयार भएको भण्डारीले वताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close