Breaking Newshighlightचितवन बिशेषचितवन- विशेष

नेकपा माओवादी केन्द्र रत्ननगर ब्युँतियो

रत्ननगर ।नेकपा माओवादी केन्द्र रत्ननगर ब्युँतिएको छ । शनिबार रत्ननगरमा नेकपा माओवादी केन्द्रको विस्तारित वैठक बसेको छ । बैठकले विभिन्न विभाग सहित कार्यविभाजन गरेको छ ।

रत्ननगर अन्तर्गतका वडा ईन्चार्जहरु
दिपक शाहि : ३ , १६
सुवोध :११,१२
वासु चापगाई: ५,६,७
ओम : १४,१५
हुतराज : ८ १०,१३
विष्णु : १,९,
अनिल : २,४

कार्यलय सचिव : जिवन लालश्रेष्ठ
विभिन्न विभागहरु

योजना स्थानिय प्रतिनिधि
श्याम वराल
रमेश लामिछाने
कृष्ण खनाल

सञ्चार
राजेन्द्र आचार्य
विकास पौडेल
सन्तोस वस्ताकोटी
सुजन अर्याल

पर्यटन
मिनराज सापकोटा
डावना महतो

निर्माण ब्यवसायी
प्रकाश कुमाल
गोविन्द खनाल
उत्तम घिमिरे

दलित मुक्ति मोर्चा
ईन्चार्ज : कृपा नेपाली
अध्यक्ष : जगत विक
उपाध्यक्ष : मने परियार
सचिव : शकर दर्नाल

सहकारी
मेघनाथ पौडेल
मेघराज पन्त
सानुमाय थापामगर

स्वास्थ,रेडक्रस
ज्नित अमृद शेख
जङ्गीलाल चौधरी
ध्रुव लामिछाने

गेर्हसहकारि सघ सस्था
विष्णु पौडल
ईश्वरि चौलगाइ
राजु पौडेल

क्याम्पस र विद्यालय
विष्णु पौडेल
रत्न मिश्र
विनोद खनाल

सामुदायिक वन
कृष्ण सापकोटा
विष्णु पोखरेल
वुद्दिमान गुरूङ

युवा
फ्याक्सन ईन्चार्ज : प्रदिप वञ्जरा

किसान
ईन्चार्ज :कुलप्रसाद देवकोटा
अध्यक्ष : किशोर वगाले
सचिव : कृष्ण आचार्य

महिला
ईन्चार्ज : कल्पना घिमिरे
अध्यक्ष :लक्ष्मि नेपालि
उपाध्यक्ष : चन्द्रकला पनेरु
सचिव :चन्दकला खनाल

थारु
ईन्चार्ज :दर्शन चौधरि
बुद्धिराम चौधरि
गिता राउत
जिनि महतो

नेवा
श्याम प्रधान
सिताराम श्रेष्ठ
शिव श्रेष्ठ

मध्यवर्ति
रामेश्वर चौधरि
वालकृष्ण विक
भगवती खनाल

मजदुर
धुर्व खनाल
भरत पाण्डे

खानेपानि
भिमसेन पौडेल
वासु लामिछाने
खगाज रिजाल

उधोग व्यापार
नारायणकाजी श्रेष्ठ

शिक्षक
ईन्चार्ज : मधुकर रेग्मि
अध्यक्ष :नविनचन्द्र भट्टराई

वुद्दिजिवि
गोविन्द पौडेल
अध्यक्ष : गोकुल भट्ट

मुस्लिम
सलिम अहमद शेख

सुकुम्बासी

अध्यक्ष : इन्द्र वहादुर खड्का

विधार्थी
फ्याक्सन ईन्चार्ज :दयराम पौडेल

वडा ईन्चार्जर अध्यक्ष

१.गणेश पौडेल ,घनश्याम सुवेदि
२.श्याम प्रधान, भिम बहादुर थापा
३ .जिवनलाल श्रेष्ठ ,कृष्ण अधिकारि
४. सलिम अहमत, शेख टिक रिजाल
५. श्याम देवकोटा ,नारायण चौधरि
६ .विनोद खनाल ,कृष्ण खनाल
७ .ध्?व खनाल ,जङ्गिलाला चौधरि
८. लक्ष्मि नेपाली ,राजेन्द्र थपलिया
९. मेघनाथ पौडेल, बुद्धिमान विक
१० .ओम रेग्मि ,ईन्द्र ढकाल
११ .रामवावु श्रेष्ठ ,यज्ञ धमला
१२.
१३.वृन्दा खड्का, सन्तोस घिमिरे
१४. विष्णु पोखरेल, वासु लामिछाने
१५. द्रोण लामिछाने, दिलबहादुर बुढाथोकि
१६. पु?षोत्म लामिछाने

रहने गरि कार्यविभाजन गरेको नगर अध्यक्ष ओम लामिछानेले वताए । बैठकमा पार्टीका बागमति प्रदेश अध्यक्ष नारायण दाहाल, केन्द्रीय सदस्य ज्ञानु वस्नेत,प्रदेश सचिवालय सदस्य अविनाश,जिल्ला अध्यक्ष ईन्द्रजित, प्रदेश सचिवालय सदस्य कञ्चन खनाल, प्रदेश सदस्य सगिता भट्टराईको विशेष उपस्थितिमा सम्पन्न भएकाे थियाे । वैठक नगर अध्यक्ष लामिछानेको अध्यक्ष्तामा भएको थियो भने मेघनाथ पौडेलले सञ्चालन गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close