प्रदेश ४
अर्घाखाँची बस दुर्घटना : मृतक १९ मध्य ९ जनाको सनाखत ११ घाइते (विवरणसहित)
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेको विवरण यस प्रकार छ
(१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
(२) माया पुरी, १८ वर्षिया, खाचिकोट काउले
(३) मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले
(४) बलराम भट्टराई, खाचिकोट डिहि
(५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
(६) राज कुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी
(७) सन्त बहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गा.पा. ७ ( उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा)
(८) शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची
(९) शिवलाल भट्टराई, सन्धिखर्क – ७ खाचिकोट
घाइतेहरु
(१) कृष्ण बिक वर्ष ४०, अर्घाखाँची
(२) बोम बहादुर वर्ष ३५ अर्घाखाँची
(३) बिष्णु विक वर्ष ३५, अर्घाखाँची
(४) सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची
(५) जीवन विक वर्ष २५, अर्घाखाँची
(६) अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची
(७) सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची
(८) बिष्णु अधिकारी, अर्घाखाँची
(९) लोकनाथ पाण्डे, अर्घाखाँची
(१०) सपना कुवर अर्घाखाँची
(११) नन्द बहादुर बिक, अर्घाखाँची
घाइतेको बुटवल र भैरहवामा उपचार भैरहेको छ ।