प्रदेश ४

अर्घाखाँचीको नरपानीमा बस दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जली

बुटवल : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधवार दिउँसो बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहिबार शोक विज्ञप्ति जारि गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

Related Articles

Close